शिक्षकहरूले भने-‘शिक्षामन्त्री र प्रधानमन्त्रीको राजीनामा होइन, ऐन माग्न आएका हौँ’
काठमाडौं । नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरू शिक्षामन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्न नआएको बताएकी छिन् । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि सहअध्यक्ष पराजुलीले छोटो प्रतिक्रिया दिँदै विद्यालय शिक्षा...