सहकारी क्षेत्रका विषयमा विभिन्न राजनीतिक दलहरूसँग छानबिन समितिले माग्यो सुझाव
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा विभिन्न राजनीतिक दलहरूसँग सुझाव लिएको छ । सिंहदरवारमा आइतबार बसेको समिति बैठकमा एमालेलगायत अन्य दलले सहकारीका...