ठगी र संगठित अपराध कसुरमा तेस्रो दिन पनि लामिछानेसँग बयान जारी
काठमाडौँ । सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्कीबाट रूपन्देही ल्याइएका रास्वपा सभापति, पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसित बिहीबार पनि जिल्ला सरकारी वकिल कार्यालयले बयान...