सूर्यदर्शन सहकारी प्रकरणमा थुनछेक बहस सकिँदै, कास्की अदालत आसपास सुरक्षा व्यवस्था कडा
काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरूको थुनछेक बहस सकिन लाग्दा जिल्ला अदालत कास्की आसपास सुरक्षा व्यवस्था कडा गरिएको छ । कोमाकाने पार्कदेखि राष्ट्र बैंक चोकसम्म सवारीसाधन प्रवेश रोकिएको...