सहकारीले सङ्कलित पुँजीको उचित परिचालन गरेनन् : रजिष्ट्रार घिमिरे
काठमाडौँ । सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले सहकारीलाई पूँजी सङ्कलन गर्ने साधनका रूपमा प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजनामा भएको गोष्ठीमा बोल्नुहुँदै घिमिरेले...