आरजु राणाले भनिन्-सहकारी ठग्ने समूहले नै बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु देउवा राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन् । समितिको बैठकमा बोल्दै सभापति राणाले...