काठमाडौँमा सञ्चालित एक सय ३७ सहकारीमाथि उजुरी
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय ३७ सहकारी संस्थामाथि बचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन्। ती उजुरी चालु आर्थिक वर्षको हालसम्म परेको महानगरले जनाएको...