चार वर्षमा सहजपुर-बोगटान सडक २९ किलोमिटर मात्रै कालोपत्र
काठमाडौँ । कैलालीको सहजपुर-विपीनगर-बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको...