सांसदको निधनमा जसपाले झण्डा आधा झुकाउने, ३ दिन कार्यालय बन्द हुने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सांसद सहनाज रहमानको निधनमा दुख व्यक्त गरेको छ। शनिबार केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शोक विज्ञप्ति जारी गर्दै सांसद सहनाज रहमानको निधनप्रति दुख व्यक्त...