१० सहसचिव र १० उपसचिवको सरुवा (सूचीसहित)
काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाको सरकारी वकील समूहतर्फका १० जना सहसचिव (सहन्यायाधिवक्ता) र १० जना उपसचिव (उपन्यायाधिवक्ता)को सरुवा गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधिवक्ता...