उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहर
राँझा (बाँके) । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरूकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्नुहुन्छ । बाँकेको कोहलपुर नगरपालिका-११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा...