इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने तयारी
काठमाडौँ । कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहमत भएका छन् । नेपाली काँग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि आङ्बो...