अध्यादेश यथाशीघ्र अनुमोदन गर्ने सत्ता गठबन्धनबीच सहमति
काठमाडौँ । सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरूको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू संघीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ । चाँडोभन्दा चाँडो अध्यादेश...