खेलकुदको विकासका लागि प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री कार्की
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन् । धरान उपमहानगरपालिका-१२ स्थित मेघा हिमालयन कलेजमा आज सुरु भएको रेवाहाङ मेमोरियल बास्केटबल...