भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशले ७ दिनको तलब सहयोग गर्ने
काठमाडौँ । न्यायाधीश तथा कर्मचारीहरूले जाजरकोट भूकम्पका प्रभावितका लागि आफ्नो तलब काटेर आर्थिक सहयोग गर्ने भएका छन् । बुधवारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूबाट ७...