आफ्नो पारिश्रमिकबाट असहाय बालबालिकालाई वडाध्यक्ष विष्टको सहयोग
काठमाडौँ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हरिस विष्टले बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । आफ्नो पारिश्रमिकबाट वडाभित्रका असहाय, टुहुरा र अनाथ बालबालिकालाई सहयोग गरेका हुन् राजनीतिबाट...