सहरी योजना आयोगबाट ८४ वटा परियोजनाको प्रतिवेदन तयार: १ अर्ब ६ करोड लागत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । यसमा सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क...