सहरी विकाश मन्त्री चौधरीलाई कारबाही, २५ हजार जरिवाना
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै बहालवाला मन्त्री मेटमणि चौधरीलाई कारबाही गरेको छ। आफ्नो क्षेत्रमा बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित गरेको कसूरमा आयोगले कारबाही गरेको हो । निर्वाचन...