सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता होस् उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको आवासको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताएका छन् । विश्व बसोबास दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपालको...