सर्वोच्चको आदेशका कारण सडक विस्तार रोकियो : झाँक्री
काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतको आदेशका कारण सडक विस्तारका काम रोकिएका बताएकी छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै...