काठमाडौँको प्रदूषण नियन्त्रण गर्न हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सुझाव
काठमाडौँ। सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदूषण नियन्त्रणबारे सरोकारवालासँग छलफल गरेको छ। कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बिहीबार मन्त्रालयमा आयोजित बैठकमा प्रदूषण नियन्त्रणका उपायहरूबारे...