कटारी गोल्डकप : उपाधिका लागि आज च्याम्पियन ब्वाइज र सहलेस युथक्लब भिड्दै
कटारी । यही फागुन १० गतेदेखि यहाँ जारी ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’आज समापन हुँदैछ । यहाँको टाइगर फिल्डमा आज अपराह्न हुने फाइनल खेलमा उपाधिका लागि...