राष्ट्रिय वाणिज्य बैंकको सहायक पदको नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दे सहायक पदको लिखित परीक्षाको नतिजा...