सुखानी पुगेर गुरु बरालले भने-सहिदको सपना एमालेबाहेक कसैले पूरा गर्न सक्दैन
काठमाडौँ। नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमालेबाहेक कसैले सहिदको सपना पूरा गर्न नसक्ने बताएका छन् । नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहतस्थलमा...