गङ्गालाल अस्पतालको निमित्त निर्देशकमा डा. मल्ल
काठमाडौँ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशक डा. रवि मल्ल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. मल्ललाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन् । उमेर...