सहिदको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जली- सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरे सहिद दिवसका अवसरमा सम्पूर्ण देशवासीलाई एकताको भावनासहित अघि बढ्न आह्वान गरेका छन् । सहिद दिवस २०८१ को अवसरमा आज उनले जारी गरेको शुभकामना सन्देशमा सहिदहरूले...