स्वास्थ्य मन्त्री यादवद्वारा दुई प्रमुख स्वास्थ्य संस्थाको अनुगमन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरी त्यहाँका गतिविधि र समस्याबारे जानकारी लिएका छन् । राष्ट्रिय...