‘प्रचण्ड’ले भने-‘सहिद देशका साझा सम्पत्ति हुन्’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवार भेटघाट गरेका छन् । बारपाकमा भूकम्प स्मृति दिवस कार्यक्रम मनाउन वारपाक जान लागेका ‘प्रचण्ड’ले गोरखा नगरपालिका-१२ का सहिद परिवारसँग...