च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण, पुलिसविरुद्धको खेल स्थगित
काठमाडौँ । च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (आइतबार) हुने भनिएको च्यासल र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको छ...