ल्होत्से मलको लुटपाटमा संलग्न चालक र सह-चालकसहित १५ जना पक्राउ
काठमाडौँ । प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरू चोरी गर्दै गरेको देखिएका उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका...