नेपाल टेलिकमको सह-प्रवक्तामा मिश्र नियुक्त
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) ले नविन कुमार मिश्रलाई सह-प्रवक्तामा नियुक्त गरेको छ । टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक मिश्रलाई आज कम्पनीको...