दसैँ लक्षित बजार अनुमगन र साँगा नाकामा कडाइ गर्न आग्रह
भक्तपुर । दसैँ नजिकिएसँगै कालोबजारी मौलाउँदा उपभोक्ता ठगिने गरेको भन्दै जिल्लाका नगर प्रमुख एवं विभिन्न पार्टीका प्रतिनिधिले बजार अनुगमनलाई कडाइ गर्न माग गरेका छन् । उनीहरुले उपभोक्तालाई ठगिबाट जोगाउन तथा...