जुवाखालबाट पक्राउ परेका कर्मचारीहरू धरौटीमा छुटे
सुनसरी । धरानको एक होटेलबाट जुवा खेल्दै गर्दा पक्राउ परेका कर्मचारीहरूलाई प्रहरीले कानूनी प्रक्रिया पुर्याएर छोडेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ६ जनालाई सुनसरी प्रहरीले...