सांघाईको कोभिड–१९ सङ्क्रमण विरुद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने
सांघाई । चीनको जियाङ्गसु र झेजियाङ प्रान्तले कोभिड–१९ विरुद्धको अभियानमा सांघाईलाई सहयोग गर्ने बताएका छन् । सांघाईलाई सहयोग गर्न उनीहरूले क्वारेन्टाइनका लागि करिब ६० हजार कोठाहरू उपलब्ध गराउने बताएका हुन्...