नेपालमा चिनियाँ पर्यटक बढाउन सघाउने सांघाई चेम्बर र हन्जाओ पर्यटन बोर्डको प्रतिबद्धता
काठमाडौँ । नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन सांघाई चेम्बर अफ कमर्स र हन्जायो सिटीको पर्यटन बोर्डले सहयोग गर्ने भएका छन् । हिमालय एयरलाइन्सको पहिलो सांघाई उडानबाट गएको नेकपा एमालेको एक...