माओवादीले भन्यो-कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा नआउने बताएका छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारमा सहभागी दलले सरकारलाई...