दलको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्ति गलत : सांसद खतिवडा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले दक्षताको आधारमा होइन राजनीतिक दलको झण्डाका आधारमा कर्मचारीहरुलाई राख्ने र हटाउने प्रवृत्ति बढेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले...