न्यायपालिकाले भागबन्डाको आधारमा निर्णय गर्नु दुखद् : अमरेश कुमार सिंह
काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेका भन्दै भागबन्डाको आधारमा निर्णय...