गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. चन्द्रकान्त भण्डारीले राजनीतिक दलका नेतृत्वमा दूरदर्शिता नभएको बताएका छन् । नेतृत्वले केवल सत्ताको राजनीति मात्र गर्न चाहेको राष्ट्रको नीतिका बारेमा राजनीति गर्न...