११ फाल्गुन २०८०, शुक्रबार
काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक बिहीबार सम्पन्न भएको छ । बैठकमा पेस भएका प्रस्तावमा सहभागीबाट आएका सुझावका आधारमा केन्द्रीय समितिबाट परिमार्जनसहित पारित गर्ने गरी बैठक सकिएको हो । उपसभापति पूर्णबहादुर...