सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रतीक्षा तिवारीले सरकार राम्रो भए कर्मचारीहरू राम्रा हुने र कर्मचारीहरू राम्रा भए सार्वजनिक सेवामा सुधार हुने बताउँछिन् । नेपालको माटो, भूगोल र वातावरण सुहाउँदो काम गरे...