व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
प्रतिनिधि सभाको दोस्रो अधिवेशनका बैठकहरूमा जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झा शतप्रतिशत उपस्थित भएकी छन् । नियमित संसद जाने मात्रै होइन, उनले जनताका समस्याहरूलाई पनि त्यत्तिकै गम्भीर रूपमा उठाउने...