संसदमाथि सरकार हाबी भयो : नेता देवकोटा
काठमाडौँ । राष्ट्रियसभाका सांसद डा. खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हाबी हुँदा सङ्घीय संसद्ले अपेक्षित नतिजा दिन नसकेको धारणा राखेका छन्। राज्यका अङ्गबीचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार संसद्प्रति जिम्मेवार तथा...