हरेक मन्त्रालयमा सचिवसरहको १ जना साइबर विज्ञ राख्नुपर्ने माग
काठमाडौँ । सांसदहरूले साइबरसम्बन्धी विज्ञहरू प्रत्येक मन्त्रालयमा राख्नुपर्ने बताएका छन्। सोमबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरूले सरकारले हरेक मन्त्रालयमा साइबरसम्बन्धी प्राविधिक विज्ञहरू राख्नुपर्ने बताएका हुन्। उनीहरूले प्रविधिको...