सांसद विनोद चौधरीले छाने डेढ दर्जन गौरवका आयोजना
काठमाडौँ । उद्योगपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आफ्नो चुनावी अभियानका क्रममा प्रतिबद्धता जनाएकामध्ये दुई दर्जन आयोजनाहरू कार्यान्वयनमा गइसकेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र विकासका लागि चुनावी अभियानका...