नव निर्वाचित सांसदहरुलाई शपथका लागि नयाँ बानेश्वरमा भव्य तयारी
काठमाडौँ । संघीय सचिवालयले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण समारोहका लागि तयारी सुरु गरेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा भौतिक व्यवस्थापनको काम भइरहेको संघीय संसद सचिवालयले...