सांसदले उठाएका विषयलाई गम्भीररुपमा लिइएन : खाँण
काठमाडौं । सांसद प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सांसदले उठाएका विषयलाई सरकारले गम्भीररूपमा नलिएकोप्रति आपत्ति जनाएका छन् । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक...