अमेरिकाले नेपालीलाई डिपोर्ट गरे विश्व समुदायमै नेपालको छवि धमिलिन सक्छ – सांसद केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकामा गैर कानुनी रूपमा बसिरहेका नेपालीलाई उक्त देशले नेल, हतकडी र जन्जिर लगाएर डिपोर्ट गर्न सक्ने भन्दै सचेत रहन सरकारलाई ध्यानाकर्षण गराएका छन्...