सुकुम्वासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने
काठमाडौँ । सरकारले सुकुम्वासीलाई दिएको जग्गा दुई पुस्तासम्म बेच्न नपाउने कानुनी प्रबन्ध गर्नुपर्ने काँग्रेसका सांसद बीरबहादुर बलायरले बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा सांसद बलायरले...