५ हजार रुपैयाँ घूस दिएको पूर्वमन्त्रीको अभिव्यक्तिमाथि सभामुखसँग रुलिङ माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोको भनाइमा रुलिङको माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको आकस्मिक...